शेखर भेलाबाट गगन थापाको उद्घोष: तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै भिड्छ, गठबन्धन हुँदैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारूढ दलहरूको चुनावी गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै कायम रहने दाबी गरेका छन् ।  बुधवार डा. शेखर कोइराला समूहले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा थापाले सत्तारूढ गठबन्धनको सरकार कायम रहने तर तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै भिड्ने बताएका हुन् ।  ‘तीनै तहको चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुँदैन,’ थापाले भने । पार्टी सभापति देउवाले पार्टी चलाउने ठीक तरिका नअपनाएको उनले बताए । सभापतिले ठू...

सम्बन्धित सामग्री

गगन थापा भन्छन् : तीनै तहकाे सरकार चलाउने, ०८४ को चुनाव हारिन्छ भनेर डराउने ?

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीनै तहको सरकारमा हुँदा पनि कांग्रेस ०८४ सालको चुनाव हारिन्छ भन्ने डरमा रहेको टिप्पणी गरेका छन् । शनिबार आफ्नो चुनाव क्षेत्र काठमाडौं-४ मा आयोजित पार्टी कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी हुँदा र काम गर्ने अधिकार बोकेर बस्दा पनि चुनावसँग डराउनु लाजमर्दो भएको […]

हामी उल्टो बाटो हिँडिरहेका छौँ: गगन थापा

‘हामी सुल्टो बाटो होइन, उल्टो बाटो हिँडिरहेका छौँ। हाम्रो संविधानले अनुसूची ९ मा शिक्षा तीनै तहको सरकारको अधिकार हो भन्यौँ। अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भन्यो। संविधानले यी ...

‘निरङ्कुश’ एमालेले सजाय पाइसक्यो, बिच्किएका जनतालाई सम्हालेर अघि बढौँ : गगन थापा

मकवानपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाउनुभएकाे छ ।  नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न कांग्रेसले हेटौँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रति नै बिच्किएको बताउनुभयाे । ‘पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व थियो । केन्द्र, प्रदेश र पालिका स...

तीन तहमै चुनावी गठबन्धनमा देउवाको जोड, विपक्षमा नबोल्न निर्देशन

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए । काँग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो ।महामन्त्री गगन थापा, उपसभापति धनराज गु

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी […]