लमजुङमा ६७ % मतदान, स्थानीय तहभन्दा कम मत खस्याे

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको पहिलो चरणको निर्वाचन लमजुङमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लामा करिव ६६ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए । कुल एक लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ३१ मत खसेको हो । जसमा ४१ हजार

सम्बन्धित सामग्री

तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो। मङ्सिर ४…

प्रदेश १ मा अपेक्षाभन्दा कम मतदान : आयोग

निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताए । उनले अन्य प्रदेशमा भने १-२ प्रतिशत अझै बढ्न सक्ने अनुमान आयोगको रहेको बताए । उनले आज पूर्ण रूपमा मतदान सकिएका स्थानमा तराईका र काठमाडौँ लगायतका केही स्थानमा आज रातिबाट नै मत गणना हुने बताए ।

गोरखाका आठ मतदान केन्द्रमा सय भन्दा कम मत खस्यो

मतदाता संख्या नै न्यून रहेका क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सात वटा र गोरखा २ को बारपाक सुलिकोट गाउँपालिकाको एउटा केन्द्रमा एक सय भन्दा कम मत खसेको हो।...

मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान

काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, […] The post मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुस्ताङको मतदान केन्द्र, जहाँ छन् ३४ मात्र मतदाता

म्याग्दी : हिमालपारको जिल्ला मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका  ३ को समर गाउँमा रहेको समर आधारभूत विद्यालयको मतदान केन्द्रमा ३४ मात्र मतदाताले मतदान गर्छन्।गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि यो केन्द्रबाट मतदान गर्ने मतदाताको नामावली ३४ रहेको थियो। तर आधा मात्र अर्थात् १७ मत मात्र खसेको थियो। यहाँ एउटा गाउँ (समर गाउँ) का मतदाताले मात्र मतदान गर्छन्।आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा स्थानीय तहमा भन्दा अझ कम मत खस्ने आँकलन गरेको

मनाङका चार मतदान केन्द्रमा एक सय मतदाता पनि छैनन्

हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन् । नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न …

धनकुटामा नमूना मतदान कार्यक्रम आयोजना

धनकुटा । जिल्ला निर्वाचन कार्यालय धनकुटाले आसन्न निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम आयोजना गरेको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कम भन्दा कम मत बदर होस् भनेर नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो । नमूना मतदानलाई धनकुटाका ७ वटै पालिकामा सञ्चालन गरिने छ। धनकुटामा एक प्रतिनिधि […]

कास्की काँग्रेसको सभापतिमा कसैको पनि बहुमत नपुगेपछि फेरि मतदान तय

पोखरा । नेपाली काँग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो । सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा […]

मेडिकल काउन्सिल निर्वाचन: सबैभन्दा कम मत जुम्लामा खस्यो

काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपत्यकाबाहिर शुक्रबार र शनिबार भएको निर्वाचनमा सबैभन्दा धेरै चितवन र कम जुम्लामा मत खसेको छ । उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा ५ हजार मत खसेको काउन्सिलले जनाएको छ । यसअघिको निर्वाचनमा उपत्यकाबाहिर ३ हजार ५ सय मत खसेको थियो । यो पटक १५ सय मत बढी खसेको हो । […]