कास्की काँग्रेसको सभापतिमा कसैको पनि बहुमत नपुगेपछि फेरि मतदान तय

पोखरा । नेपाली काँग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो । सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा […]

सम्बन्धित सामग्री

बहुमत नपुग्दा कास्कीमा जिल्ला सभापतिका लागि पुनः मतदान हुँदै

पोखराः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कास्की जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत पुगेन। शुक्रबार भएको निर्वाचनमा सभापति पदका लागि पाँचै जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। पाँच जना उम्मेद्वारबीच किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा थियो। बढी मत ल्याएका बराल र भट्टराईबीच शनिबार पुनः मतदान हुने भएको छ। शुक्रबारको…

कास्की कांग्रेसको सभापति कसैकाे बहुमत पुगेन

पोखरा । नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएकाे छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने भएको हाे । सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्राेमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्राेमा आईबहादुर गुरुङले ४६२, चौथोमा […] The post कास्की कांग्रेसको सभापति कसैकाे बहुमत पुगेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस कास्कीमा कसैको बहुमत पुगेन

पाेखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला सभापतिको लागि हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेनन् । ५ जना प्रतिस्पर्धी रहेकोमा किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच आज पुनः मतदान हुने भएको छ । २ हजार २५ मतमध्ये सर्वाधिक मत ल्याएका बरालले ६ सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भट्टराईले […]