काठमाडौँ- काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ। प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको उनको मोबाइलमा उनले मृत्युभन्दा अगाडि लेखिएको सुसाइड नोट भेटिएको प्रहरीले जानकारी दिएको हो। अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उनको मोबाइलमा एक पाना लामो सुसाइड नोट भेटिएको हो। सुसाइड नोटमा […]