मृत फेला परेका पोल्ट्री व्यवसायी कँडेलको साथमा ‘आठ पेज सुसाइड नोट’

झुण्डिएको अवस्थामा फेला परेका पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ।...

सम्बन्धित सामग्री

सारुकको सुसाइड नोट: ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नू’

काठमाडौँ-  काठमाडौँको  रातोपुलस्थित आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ। प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको उनको मोबाइलमा उनले मृत्युभन्दा अगाडि लेखिएको सुसाइड नोट भेटिएको प्रहरीले जानकारी दिएको हो। अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उनको मोबाइलमा एक पाना लामो सुसाइड नोट भेटिएको हो। सुसाइड नोटमा […]

दिनेशको ‘सुसाइड नोट’– सुनीता, तिमीले मेरो मर्मलाई बुझिनौ

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा गएको सोमबार दिनेश पाण्डेको परिवारको बीभत्स हत्या भयो । दुई छोराछोरी, श्रीमतीको हत्या गरेको अवस्थामा शव फेलापर्‍यो । दिनेश भने झुन्डिएको अवस्थामा मृत फेला परे । १० वर्ष वैदेशिक रोजगारीमा कुवेत बसेका दिनेश चार वर्षअघि नेपाल फर्किएका थिए । गोरखा स्थायी घर भएका उनले काभ्रेस्थलीमा एकतले घर...

भारोत्तोलन खेलाडी सन्जु झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं, २७ बैशाख । भारोत्तोलन खेलाडी सन्जु चौधरी आज बन्द कोठामा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेको खुलेको छ । ललितपुरको लुभुस्थित महर्जनको घरमा आज बिहान ६ बजे चौधरी मृत अवस्थामा भेटिएको हो । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले जनाएको छ । […]

बन्द कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएकी थिइन् सन्जु

२७ वैशाख, काठमाडौं । भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको अनलाइनखबरलाई बताए । प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए । हालसम्म घटनास्थलमा सुसाइड नोट […]

सीता भण्डारी मृत्यु प्रकरणः प्रहरी भन्छ– आत्महत्या नै हो, सुसाइट नोट भेटियो

बुटवल– रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै उनले लेखेको सुसाइड नोट फेला परेको बताएको छ। पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको […]

कन्नडा नायिका सौजन्या झुण्डिएको अवस्थामा फेला परिन्

एजेन्सी, १४ असोज । भारतको कन्नाडा चलचित्र क्षेत्रकी नायिका सौजन्या मृत फेला परेकी छिन् । उनी बैंगलुरस्थित निवासमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रारम्भिक अनुसन्धानबाट सौजन्याले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ढोका फोडेर हेर्दा झुण्डिएकी थिइन् । उनी झुण्डिनुको कारणबारे प्रहरीले खोजी चलाएको छ । उनले सुसाइड नोट समेत लेखेको फेला […]

जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन

काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृत फेला परेकी नायिका जेनी कुँवरको सुसाइड नोट भेटिएको छ । बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृत अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।घटनास्थलमा भेटिएको

नायिका जेनी कुँवर मृत फेला, भेटियो सुसाइड नोट

काठमाडाैं : नेपाली सिनेमा नायिका जेनी कुँवर मृत फेला परेकी छन्।काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनको शव फेला परेको हो। महानगरीय प्रहरी वृत बानेश्वरले दिएको जानकारी अनुसार उनीसँगै उनको सुसाइड नोट पनि भेटिएको छ।उक्त कागजमा आफू डिप्रेसनको सिकार भएको र आत्महत्या गरेको उनले लेखेकी छन्। नायिका कुँवरले 'मैदान', 'जीवनदाता', 'कानुन', 'अभिमन्यू', लागयत फिल्ममा अभिनय गरेकी छन्।

भारतीय सांसद होटलमा मृत फेला

एजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् । उनको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ । उनको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको दैनिक भाष्करले जनाएको छ । ५८ वर्षी...