सुसाइड नोट लेखेर गायिका जेरुसा राई बेपत्ता

काठमाडौं : गायिका जेरुसा बिहिबारदेखि सम्पर्कविहीन भएकी छन्। सुसाइड नोट छोडेर राई सानेपास्थित निवासबाट सम्पर्कविहीन भएकी हुन्। बिहिबार साँझ ७ बजेदेखि सम्पर्कविहीन भएपछि उनको परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको थियो। यतिबेला प्रहरीले खोजीकार्य तिब्र गरेको छ।३० वर्षीया राईका बारुद, परेड, लाटो कोसेरो, रेनलगायतका नेपाली तथा अंग्रेजी गीत सार्वजनिक थिए। यीबाहेक उनले नेपाली तथा अंग्रेजी गीतका कभर गीत पनि गाएर आफ्नो युट्युब च्यानलमा राख्ने गर्थिन्।पछिल्लो एक वर्षदेखि उनको युट्यु

सम्बन्धित सामग्री

गायिका जेरुसा राई ४ दिनदेखि बेपत्ता, घरमा एक पेजको ‘सुसाइड नोट’

गायिका जेरुसा राई असोज ६ मा साँझबाट बेपत्ता छिन् । ललितपुरको धोबीघाटस्थित घरमा मोवाइल छाडेर हिँडेकी जेरुसाले लेखेको ‘सुसाइड नोट’ भेटिएको छ । सो नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । युट्युबबाट चर्चित ३० वर्षीया गायिका जेरुसाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।सुन्दरीघाटमा जडान गरिएको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरामा जेरुसा एक्लै हिँडिरहेको देखिएको छ । सुन्दरीघाट बाहेक अन्यत्रको क्यामेरामा उनको गतिविधि देखिएको छैन

सुसाइड नोट लेखेर गायिका जेरुसा राई बेपत्ता – देशसञ्चार

काठमाडौँ -  सुसाइड नोट लेखेर गायिका जेरुसा राई बेपत्ता भएकी छन्। उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन

कोठामा ‘सुसाइड नोट’ छोडेर गायिका जेरुसा राई वेपत्ता !

माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखिएको ‘बारुद’ बोलको गीत गाएपछि युवा पुस्तामाँझ लोकप्रिय रहेकी ३० वर्षीया गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको जनाईएको छ। परिवारका ...

सुसाइड नोट लेखेर ३० वर्षीया युवति बेपत्ता

काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् । सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनी गायिका हुन् । ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीका अनुसार उनको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ । लामो समय बेलायत बसेर नेपाल फर्किएकी राई मोडलिङ गर्दै आएकी छन् ।

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

७ असोज, काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर […]