२३ फागुन, विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा मृत भेटिएका थिए । उनी मृत भेटिएको कोठामा प्रहरीले फेला पारेको एक पृष्ठ लामो नोट प्रारम्भिक अनुसन्धानबाट उनकै […]