चितवनमा ३० प्रतिशत रोपाइँ सकियो

चितवन – चितवनमा वर्षे र चैते धान गरी बर्सेनी ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ। जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला वर्षे धान रोप्ने काम भइरहेको छ। जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेकाअनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ भइसकेको छ। माडीमा २० […]

सम्बन्धित सामग्री

स्याङ्जामा ९० प्रतिशत रोपाइँ

स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्येको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो हप्तासम्म आइपुग्दा जिल्लाका १८ हजार हेक्टर खेतीयोग्य जमिनको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये तीन प्रतिशत कम जमिनमा रोपाइँ भएको छ । पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो […]

अठसट्ठी प्रतिशत मात्र रोपाइँ

काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको […]

भोजपुरमा ९० प्रतिशत रोपाइँ

भोजपुर : भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा…

भोजपुरमा ९० प्रतिशत रोपाइँ

काठमाडाैँ- भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ। दुई […]

पाल्पामा ८७ प्रतिशत रोपाइँ

काठमाडौँ,१ साउन । पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको […]

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

काठमाडौँ,२२ असार । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक […]

कर्णालीमा ७१ प्रतिशत रोपाइँ

कर्णाली । कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो साता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो । निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले मनसुन ढिला हुनु र कृषकहरु रासायनिक मलको प्रतिक्षामा रहेका कारण यसपटक रोपाइँ ढिला सुरु […]

सुदूरपश्चिममा ४३ प्रतिशत रोपाइँ

डोटी – सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०/४०, कैलाली र बाजुरामा ३५/३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सि...

बागलुङमा २० प्रतिशत रोपाइँ

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ । किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले […]

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने कुल भू–भागमध्ये ९५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो ।स्याङ्जाको गल्याङका तल्लो भेगमा २ प्रतिशत, चापाकोटमा डेढ प्रतिशत, ज्याग्दी फाँटको १ प्रतिशत गरी झण्डै ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।तल्लो भेगमा ढिला रोपाइँ गरिएपनि उत्पादनमा […]