स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने कुल भू–भागमध्ये ९५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो ।स्याङ्जाको गल्याङका तल्लो भेगमा २ प्रतिशत, चापाकोटमा डेढ प्रतिशत, ज्याग्दी फाँटको १ प्रतिशत गरी झण्डै ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।तल्लो भेगमा ढिला रोपाइँ गरिएपनि उत्पादनमा […]