तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो । बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील […]

सम्बन्धित सामग्री

माओवादीको बटमलाइन : पहिलो चरणमा नेतृत्व नत्र बाहिर !

नेकपा माओवादी केन्द्रले पहिलो चरणमा नै नयाँ सरकारको नेतृत्व पाउनुपर्ने आफ्नो अडानलाई नै गठबन्धनमा सहमतिको बटमलाइन बनाउने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई पहिलो चरणमा सरकारको नेतृत्व दिन नेपाली कांग्रेस सकारात्मक नदेखिएपछि माओवादी ‘अप्रिय’ निर्णय लिन बाध्य हुनसक्ने ‘मुड’ मा पुगेको बैठकमा सहभागी एक नेताले बताए ।कांग्रेसले माओवादीलाई सरकारको नेतृत्व नदिएर पूर्व समझदारी पालना नगरेर धोका दिएको बुझाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रहेको

देश माओवादीको नीतिमा हिँडेको भएपनि नेतृत्व गर्न नपाएको प्रचण्डको गुनासो

काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो पोखेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै […]

माओवादीको प्रतिक्रिया : एकल नेतृत्व सम्भव छैन

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेपाली कांग्रेसको एकल नेतृत्व स्वीकार गरेर गठबन्धन हुन नसक्ने बताएका छन् । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको […]

माओवादीको अबको नेतृत्व कस्तो हुनुपर्ला ? के भन्छन् कार्यकर्ताहरु

काठमाडौं। नेकपा माओवादीको आठौं माहाधिवेशन बाट नेतृत्व जनताको पक्षमा हुनुपर्ने माओवादी कार्यकर्ताहरुले बताएका छन्। आईतवार भएको माओवादी केन्द्रकाे उद्घाटन समारोहमा आएका माओवादीका कार्यकर्ताहरुले अबकाे माओवादी नेतृत्व जनताको पक्षमा,विधि विधानकाे पक्षमा हुनुपर्ने बताएका हुन्।

भक्तपुरका चार नगरमा माओवादीको नयाँ नेतृत्व

भक्तपुरका चार नगरमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक नगरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।जिल्ला कमिटीका अध्यक्ष देवीप्रसाद ढकालका अनुसार भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल र नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो, सहसचिवमा विकास कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला […]

सल्यानका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।शनिबार भएका दशवटै पालिकामध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ।बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ। केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भँडेल, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्रकुमार थापा, कपुरकोट

बैतडीका ३९ वडामा माओवादीको नयाँ नेतृत्व

बैतडी : नेकपा माओवादी केन्द्रले बैतडीका ३९ वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ।मंसिर ४ मा सुरु भएको वडाअधिवेशन सर्वसम्मत सम्पन्न भएपछि सबैमा नयाँ नेतृत्व आएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए।जिल्लाको पुर्चौडी नगरपालिकाका १०, दोगडाकेदार गाउँपालिकाका ८, डिलाशैनी गाउँपालिकाका ५,  सिगास गाउँपालिकाका ५, सुर्नया गाउँपालिकाका ४, पाटन नगरपालिकाका ३, दशरथचन्द नगरपालिकाका २, मेलौली नगरपालिकाको  १, शिवनाथ गाउँपालिकाको १ वडामा अधिवेश

जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन

नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए । माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ ग...