काठमाडौं, मंसिर १२ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भर्चुअल माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरेका थिए । धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । शनिबार नेतृत्व चयन हुन नसकेका केहि जिल्लामा […]