माओवादीको प्रतिक्रिया : एकल नेतृत्व सम्भव छैन

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेपाली कांग्रेसको एकल नेतृत्व स्वीकार गरेर गठबन्धन हुन नसक्ने बताएका छन् । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको […]

सम्बन्धित सामग्री

सक्रियता बढाउँदै ज्ञानेन्द्र, प्रतिक्रिया दिने भूमिकामा दलहरू

पूर्व राजा ज्ञानेन्द्रले 'पूर्व' नलेखी सार्वजनिक विज्ञप्ति जारी गर्ने मात्रै होइन; 'देश जोगाउन राजसंस्था र दलहरू मिलेर अघि बढ्नुपर्ने'सम्म बताउन थालेका छन् । तर, अविश्वासको जगमा उभिएको लोकतान्त्रिक नेतृत्व प्रतिक्रिया दिने भूमिकामा सीमित छ ।

जितपछि गगनले भनेः देश हाक्न नयाँ नेतृत्वको खोजी पुरा भयो (फोटो फिचर)

काठमाडौँ – गगन थापाले देशलाई नेतृत्व गर्ने बताएका छन्। काठमाडौँ ४ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आम जनताको भावनाको सम्मान गर्दै अघि बढ्ने उद्घोष गरे। उनले भने, ‘मतदाताले मत मात्रै होइन, मन पनि दिएका छन्। त्यसलाई सम्मान गरेर अघि बढ्छौँ। कांग्रेसबाट देश हाक्न नयाँ नेतृत्वको खोजी भएको कुरा मनन गर्दै नयाँ सोच र चिन्तनका […]

बाबुरामको दाबी : चुनावपछि एमाले देशको नेतृत्व गर्ने अवस्थामा आउँदैन (भिडिओसहित)

काठमाडौं, ३ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले प्रचण्डसँगको सहकार्य स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा पछिल्लो उपलब्धि हाँसिल गर्नको लागि जनयुद्धको ठूलो हात रहेको सुनाए । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]

प्रचण्डले भने : लोकतान्त्रिक तरिकाले नयाँ नेतृत्व चयन हुन्छ

काठमाडौं, १४ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने स्पष्ट पारेका छन् । पार्टीको आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्रमा आज ११ समूहका टोली नेताले सुझावसहित निश्कर्ष सुनाएका छन् । आज प्रज्ञा भवनबाट बाहिरिने क्रममा दाहालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राम्रोसँग लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि […]

कमल थापाको प्रतिक्रिया ः आफ्नो जीत सुनिश्चित

काठमाडौं।आफूले अहिले नै नेतृत्व हस्तान्तरणका लागि सोचिराखेको तर अचानक पार्टीभित्र चलखेल र षडयन्त्र हुन थालेपछि एजेण्डालाई बचाउन एकचोटि फेरि अध्यक्षको उम्मेदवार बन्नुपरेको राप्रपा अध्यक्ष कमल थापाले प्रष्ट्याएका छन्।साथै,उनले आफू अत्यधिक बहुमत ल्याएर अध्यक्ष पदमा जित हात पार्ने दाबीसमेत गरेका छन् । उनले यो महाधिवेशनबाट आफू अत्यधिक बहुमतले निर्वाचित हुन्छु भन्ने कुरामा कुनै शंका नरहेको बताएका छन्।

प्रभु साहले भने : प्रचण्डले नेतृत्व छोडे म माओवादीमा फर्किन सक्छु

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्डले नेतृत्व छोड्नुपर्ने बताएका छन् । केही सञ्चार माध्यममा पूर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र) मा फर्किने भनी समाचार सम्प्रेषण भएपछि प्रतिक्रिया जनाउदै उनले प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष रहेसम्म कोही पनि माओवादीमा फर्किन नसक्ने बताए । पूर्वमन्त्री साहले सबै माओवादीलाई एकीकृत गर्नको लागि प्रचण्डसमक्ष दुई […] The post प्रभु साहले भने : प्रचण्डले नेतृत्व छोडे म माओवादीमा फर्किन सक्छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चित्तबुझ्दो कारण दिए अर्को व्यक्तिलाई समर्थन गर्छु :  रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशील सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा अनुगमन गर्न पुगेका नेता पौडेलले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्य