रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालयजस्तो भएर आफ्नो विरुद्धमा फैसला आएको आरोप लगाएका छन् । सर्वोच्चको फैसलामाथि प्रश्न उठाउँदै गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यालय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन् । गुरुङले […]