सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयोः राजु गुरुङ
'रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ।’...
काठमाडौं, १९ पुष । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह उर्फ बालेनले आज सर्वोच्च अदालत पुगेका छन्। उनी केन्द्रीय निर्वाचन आयोग, जिल्ला निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्। निर्वाचन आयोगले उनीमाथि समयमै निर्वाचन खर्च नबुझाएको आधारमा ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ […]
काठमाडौं । निर्वाचन आयोग तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेकाे छ । आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको माग गर्दै निवदेन दिएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले […]
१६ कार्तिक, काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी […]
काठमाडौँ – सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ। रुपन्देहीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। तर, चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन। पत्रकार […]
काठमाडौं : सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ। शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन। पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता गुरुङले राष्ट्रिय जनमुक्ति पार्
काठमाडौं, ३० चैत्र । जनप्रतिनिधि राजीनामा पछि मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको निवेदनमाथि भ्याकेट निवेदन लिएर आज निर्वाचन आयोग सर्वोच्च अदालत गएको छ । आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो । आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत्र ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । शेर्पाको […]
नेकपा एमालेले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
एमालेले कारवाही गरेको १४ जना सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको दाबी एमालेले गरेको छ ।
त्यसै गरी लुम्बिनी प्रदेशका सभामुखले एमालेले कारवाही गरेका दुई जना सांसदलाई बर्खास्त नगरेको भन्दै उनीविरुद्ध पनि एमालेले मुद्दा दर्ता गरेको छ ।
लुम्बिनी प्रदे...
निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउन्ट’ का लागि बोलाएको निर्णय रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाइएको छ ।निर्वाचन आयोगले तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकतापछि बनाइएको राष्ट्रिय कार्यकारिणी सदस्यलाई साउन ११ गते नागरिकतासहित उपस्थित हुन आदेश दिएपछि ठाकुर पक्षले निर्वाचन आयोग समेतलाई विपक्षी बन
कानुन व्यवसायीहरुले जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिन उपेन्द्र यादवलाई सुझाव दिएका छन् । जसपाको विवादबारे निर्वाचन आयोगले दिएको निर्णयबारे पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन व्यवसायीहरुसँग आज परामर्श गर्दा यस्तो सुझाव दिएका हुन् । निर्वाचन आयोगले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालत जान सकिन्छ, तर, बहुमत नै छ भने पार्टीको आधिकारिकता दावी गर्न यादव निर्वाचन आयोग जान सक्नेबारे सुझाव दिइएको अधिवक्ता वीरेन्द्र ठाकुरले बताए । &nb