काठमाडौं, १९ पुष । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह उर्फ बालेनले आज सर्वोच्च अदालत पुगेका छन्। उनी केन्द्रीय निर्वाचन आयोग, जिल्ला निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्। निर्वाचन आयोगले उनीमाथि समयमै निर्वाचन खर्च नबुझाएको आधारमा ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ […]