कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

काठमाडौं :  नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि रिक्त भएको पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख नियुक्त भएपछि रिक्त रहेको पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो।  

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । यादव पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।  यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि त्याे पद रिक्त भएको हो ।  यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित ...

यादव प्रमुख सचेतक र विश्वकर्मा सचेतक नियुक्त

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि पद...

कांग्रेस प्रमुख सचेतक र सचेतकमा चित्रलेखा यादव र मीनबहादुर नियुक्त

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन्। सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो।

कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

४ साउन, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् । सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद […]

कांग्रेसद्वारा प्रमुख सचेतक र सचेतक मनोनीत

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। चित्रलेखा यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा मिन केन्द्रीय सदस्य छन्।...

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।