आमनिर्वाचनकाे अन्तिम परिणाम सार्वजनिक, भोलि राष्ट्रपतिलाई बुझाइने

काठमाडौं ।  निर्वाचन आयोगले  आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा  प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ । आयोगले तयार पारेको निर्वाचन परिणाम […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन […]

कर्णालीका सात ठाउँको अन्तिम परिणाम सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ । पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक÷एक ठाउँमा विजयी भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का अमृत विसीलाई पराजित गर्नुभएको हो । […]

७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । गत वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहकाे निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब दुई वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत ५ हजार २ सय २० मतका साथ अग्रस्थानमा […]

यी हुन् मत परिणाम सार्वजनिक हुन बाँकी ८ पालिका

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको न...

अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो । निर्वाचनमा मतदाता ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् […] The post अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा ह

७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ : स्थानीय तहको निर्वाचनअन्तर्गत ७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले हालसम्म ७५३ मध्य] ७१५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। प्राप्त विवरणअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। उसले प्रमुख १२८ र १०१ उपप्रमुखमा तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १८९ जितेको छ। ०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९३ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७२ पालिका प्रमुख र १२१ अध्यक्ष

७०७ तहको अन्तिम परिणाम आयो, कुन पार्टीको कति?

काठमाडौँ- निर्वाचन आयोगले आइतबार दिउँसोसम्म ७०७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक गरिसकेको छ। निर्वाचन आयोगका अनुसार १ महानगर, ८ वटा उपमहानगरसहित ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। अब ५ महानगरपालिकासहित ४६ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। सार्वजनिक भएका मत परिणामध्ये कांग्रेसले १ महानगर, ३ उपमहानगरसहित १२७ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख […]

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०