अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो । निर्वाचनमा मतदाता ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् […] The post अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.