ओलीको प्रस्ताव- मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ, प्रचण्डको जवाफ- यही गठबन्धनबाट बन्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल गरेका छन् ।शान्ति प्रक्रियालाई टुंगो लगाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीले प्रस्ताव गरेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव...

सम्बन्धित सामग्री

ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी अघि बढेको छ । नेपाली कांग्रेससँगको -

सञ्जय गौतमको आग्रह – कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ

गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।

सञ्जय गौतमको आग्रह – कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ

गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय: रेखा शर्मा

काठमाडाैँ – नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय भएकाे बताएकी छन्। मंगलबार प्रतिनिधिसभाकाे बैठकमा दाङ- २ बाट निर्वाचित सांसद शर्माले साे कुरा बताएकी हुन्। राजनीतिक संकटकाे समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहमतिकाे सरकार बन्नु सकारत्मक रहेकाे बताउँदै उनले सहमति […]

नबन्ने भयो राष्ट्रिय सहमतिको सरकार

एनेकपा माओवादीले सार्वजनिक गरेको सेना समायोजन तथा पुनःस्थापनासम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । राष्ट्रिय सरकार निर्माण निम्ति सहमति कायम गर्न माओवादीले ल्याएको उक्त प्रस्तावलाई कांग्रेस र एमालेले विस्तृत शान्ति सम्झौता विपरीत भएको बताउँदै अस्वीकार गरेका हुन् । कांग्रेस र एमालेबाट प्रस्तावको अस्वीकृतिसँगै माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणको बाटो पनि टुंगिएको देखिन्छ । माओवादीले प्रस्ताव गरेको कार्यतालिका र सम्पत्ति फिर्ताप्रति बाइसिएलको अर्धसैनिक संरचना भंग, लडाकु समायोजनका विषय गोेलमटोल तरिकाले प्रस्तुत गरिएको कांग्रेस र एमालेको बुझाइ छ । लडाकुलाई विशेष समिति मातहतमा ल्याएर वा छुट्टै फोर्स बनाउन माओवादीको प्रस्तावप्रति पनि कांग्रेस एमालेले आपत्ति प्रकट गरेका छन् । प्रस्तावमा बाइसिएललाई अर्धसैनिक संरचना नमानेर सामूहिक बसाइको रूपमा उल्लेख गरिएकामा पनि ठूला दुई पार्टीको असहमति छ । एमालेको दृष्टिका माओवादीको यो प्रस्ताव गोस्वारा प्रतिबद्धतामात्र हो । कार्यतालिका एउटा सकारात्मक कदम भए पनि यसको पूर्ण कार्यान्वयनविना अहिल्यै माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको एमाले नेताहरूको अभिव्यक्ति सार्वजनिक भएका छन् । माओवादीको पछिल्लो कार्यतालिका प्रस्तावले राष्ट्रिय सहमतिको राजनीतिमाथि थप चुनौती र खतरा उत्पन्न भएको कांग्रेसको ठहर छ । राष्ट्रिय सहमतिको सरकार निर्माण निम्ति राष्ट्रपतिबाट थप भएको पाँच दिने म्याद सोमबार टुंगिँदै छ । थप पाँच दिनमा एकपटक बसेको तीन ठूला राजनीतिक दलको संयुक्त बैठक पनि विना निष्कर्ष टुंगियो । वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

नबन्ने भयो राष्ट्रिय सहमतिको सरकार

एनेकपा माओवादीले सार्वजनिक गरेको सेना समायोजन तथा पुनःस्थापनासम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । राष्ट्रिय सरकार निर्माण निम्ति सहमति कायम गर्न माओवादीले ल्याएको उक्त प्रस्तावलाई कांग्रेस र एमालेले विस्तृत शान्ति सम्झौताविपरीत भएको बताउँदै अस्वीकार गरेका हुन् । कांग्रेस र एमालेबाट प्रस्तावको अस्वीकृतिसँगै माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणको बाटो पनि टुंगिएको देखिन्छ । माओवादीले प्रस्ताव गरेको कार्यतालिका र सम्पत्ति फिर्ताप्रति बाइसिएलको अर्धसैनिक संरचना भंग, लडाकु समायोजनका विषय गोेलमटोल तरिकाले प्रस्तुत गरिएको कांग्रेस र एमालेको बुझाइ छ । लडाकुलाई विशेष समिति मातहतमा ल्याएर वा छुट्टै फोर्स बनाउन माओवादीको प्रस्तावप्रति पनि कांग्रेस एमालेले आपत्ति प्रकट गरेका छन् । वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

आउनुस् मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् । उनले आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा वैकल्पिक सरकार बन्न नसके सहमतिको सरकार बनाउन आग्रह गरे ।   “कृपया आउनुस् । राष्ट्रिय सरकार बनाऔं । सहमतिको सरकार बनाऔं । सहमतीका साथ अघि बढौं । अरुको नेतृत्वमा सम्भाव छैन भने...

सहमतिको सरकार बनाउन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् । सम्पादकहरुसँगको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन् । तर उनले सहमतिको सरकार कसको नेतृत्वमा भन्ने बारेमा भने खुलाएका छैनन् ।

ओलीको प्रस्ताव ‘आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि सहमतिका लागि विकल्प अगाडि सारेका छन् । उनले राष्ट्रिय सहमतिको सरकारको विकल्प अगाडि सारेका हुन् । प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले अझै पनि राष्ट्रिय सहमतिको सरकारको सम्भावना रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर कोभिड १९ सँग जुध्ने र चुनावपनि गर्ने सहमति […]

आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए नछाड्ने: महन्थ–उपेन्द्र

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मङ्गलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् । तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ । जसपाको कार्यकारिणी समितिको बैठक […]