१० अर्ब ५९ करोडको हकप्रद सेयर निष्कासन गर्दै अपर तामाकोसी

काठमाडौं, ३१ असार । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बिहीबार (असार ३० गते) बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ […]

सम्बन्धित सामग्री

अभौतिक नभए दुई लाख दोलखालीले तामाकोसीको थप सेयर नपाउने

आफूसँग भएको कागजी सेयरलाई अभौतिक (विद्युतीयमा रूपान्तरण) नगरे दुई लाख सेयरधनी दोलखालीले अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा सहभागी हुन वञ्चित हुने भएका छन् । नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो माथिल्लो तामाकोसी । दोलखाको उत्तरी भेग विगू गाउँपालिका–१ लामाबगरमा बनेको माथिल्लो तामाकोसीको क्षमता ४५६ मेगावाट छ । सार्वजनिक कम्पनीको रूपमा स्थापना गरी लगानी […]

अपर तामाकोसीको हकप्रद सेयर सहबिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले सन्राइज क्यापिटललाई सहबिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  अपर तामाकोसीले साबिकका सेयरधनीलाई प्रतिसेयर...

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर दिने

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरणसभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । साधरणसभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको […]

देखापढी विजिनेश न्यूज

काठमाडौं।अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पश्चिम सेती र सेती–६ जलविद्युतबाट सरकारले एक खर्ब ६७ अर्ब रोयल्टी र कर पाउनेछ। इन्धनको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी परेको छ। कोरोना संक्रमण बढेपछि चीनले नाका बन्द गर्दा अर्बौं रुपैयाँका सामान केरुङमै रोकिए । सूर्य नेपालले एक वर्षमै साढे ९ अर्ब खुद नाफा कमायो ।

अपर तामाकोशीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा भएको कम्पनीको १४औं वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हो। वार्षिक साधरण सभामा बोल्दै...

अपरतामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौँ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हाइड्रोपावरको चौधौँ वार्षिक साधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो। काठमाडौँमा शुक्रबार भएको वार्षिक साधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ। वार्षिक साधारण सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र […]

अपर तामाकोसीले एक बराबर एक हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारणसभा बस्ने भएको छ ।  १ः १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्न

अपर तामाकोसीको सेयर काठमाडौंबाट पनि भर्न पाउने

अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) दोलखावासीले काठमाडौंबाट पनि भर्न पाउने भएका छन् । काठमाडौबाट पनि निश्चित अवधि र स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।

तामाकोसी सेयर आवेदनमा नयाँ मिति

माथिल्लो तामाकोसी आयोजना प्रभावितका लागि निर्धारण गरिएको मिति सरेको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको स्थानीयका लागि १० प्रतिशत सेयर अब आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्म संकलन हुनेछ ।

माथिल्लो तामाकोसीको सेयर असार २४ देखि

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्ब ६४ करोड बराबरको सेयर निष्काशन गरेको छ । बहुप्रतीक्षित आयोजनाको सेयर संकलनका लागि मंगलबार आह्वानपत्र प्रकाशित गरेको हो । दोलखावासीलाई सेयर निष्कासनपछि र साधारण सेयर (आईपीओ) निष्कासन भएको हो ।