अपर तामाकोसीको हकप्रद सेयर सहबिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले सन्राइज क्यापिटललाई सहबिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  अपर तामाकोसीले साबिकका सेयरधनीलाई प्रतिसेयर...