नौ बिमा कम्पनीलाई क्रस होल्डिङ हटाउन ताकेता

बिमा कम्पनीहरूमा भएको क्रस होल्डिङ नहटाएमा बिमा समिति आफैँले अनिवार्य मर्जरको निर्देशन दिने तयारी गरेको छ । क्रस होल्डिङ भएका बिमा कम्पनीहरूलाई बाराम्बार पत्राचार गरी क्रस होल्डिङ हटाउन निर्देशन दिए पनि...

सम्बन्धित सामग्री

मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा

मर्जरमा जाने बिमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । यस्ता बिमा कम्पनीहरूले संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि २ वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइनेलगायत सुविधा पाउने भएका हुन् । बिमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि केही सुविधा थपिएको बिमा समितिले जनाएको छ । ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गरेर यी सुविधा थपिएको हो ।

एउटा पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि ५ वटा कम्पनीको प्रतिस्पर्धा

काठमाडौं । बिमा समितिले एउटा पुनर्बिमा कम्पनीका लागि लाइसेन्स दिनेभन्दै माग गरेको आशयपत्रमा ५ वटा कम्पनीको आवेदन परेको छ । बिमा समितिले लाइसेन्स दिने सूचना प्रकाशित गर्दै हाल सञ्चालनमा रहेको नेपाल पुनर्बिमा कम्पनीसँग क्रस होल्डिङ नहुने गरि पुनर्बिमा कम्पनीको लाइसेन्सको लागि वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो । समितिले पुनर्बिमा...

क्रस होल्डिङ कम्पनीबाट मर्जर सुरु गर्नुपर्छ

बिमा व्यवसायमा नयाँ कम्पनी थपिएसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको छ । नयाँ कम्पनीको प्रतिस्पर्धाले बिमाको पहुँच वृद्धि भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको र यसले समग्र बिमा व्यवसायलाई नै बदनाम गराउने जोखिम बढेको औंल्याउँछन् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत रमेशकुमार भट्टराई ।