क्रस होल्डिङ कम्पनीबाट मर्जर सुरु गर्नुपर्छ

बिमा व्यवसायमा नयाँ कम्पनी थपिएसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको छ । नयाँ कम्पनीको प्रतिस्पर्धाले बिमाको पहुँच वृद्धि भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको र यसले समग्र बिमा व्यवसायलाई नै बदनाम गराउने जोखिम बढेको औंल्याउँछन् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत रमेशकुमार भट्टराई ।

सम्बन्धित सामग्री

नौ बिमा कम्पनीलाई क्रस होल्डिङ हटाउन ताकेता

बिमा कम्पनीहरूमा भएको क्रस होल्डिङ नहटाएमा बिमा समिति आफैँले अनिवार्य मर्जरको निर्देशन दिने तयारी गरेको छ । क्रस होल्डिङ भएका बिमा कम्पनीहरूलाई बाराम्बार पत्राचार गरी क्रस होल्डिङ हटाउन निर्देशन दिए पनि...

क्रस होल्डिङ भएका कम्पनीले हायर पर्चेज कर्जा नपाउने

हायर पर्चेज कर्जा लिएको कुनै कम्पनीको अर्को कुनै कम्पनीमा समेत २५ प्रतिशत वा सोभन्दा बढी सेयर पार्टनर (क्रस होल्डिङ) भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा नदिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन गरेको छ।

क्रस होल्डिङ भएका कम्पनीले हायर पर्चेज कर्जा नपाउने

हायर पर्चेज कर्जा लिएको कुनै कम्पनीको अर्को कुनै कम्पनीमा समेत २५ प्रतिशत वा सोभन्दा बढी सेयर पार्टनर (क्रस होल्डिङ) भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा नदिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन गरेको छ।

१० प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूको १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अब अनिवार्य रूपमा मर्जरमा जानुपर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै क्रसहोल्डिङ भएका संस्थालाई २०७९ असारसम्ममा मर्जरका लागि कार्ययोजना बनाउन निर्देशन दिएको हो । निर्देशनमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्था […]

क्रस होल्डिङमा रहेका लघुवित्तहरूले मर्जरमा राष्ट्र बैंक लचिलो

मौद्रिक नीतिले क्रस होल्डिङ (दोहोरो लगानी) रहेका लघुवित्त कम्पनीहरू चालू आर्थिक वर्षभित्रै मर्जरमा गइसक्नुपर्ने गरेकोमा त्यसलाई संशोधन गर्दै असारभित्र पेस गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । चालू आवको मौद्रिक नीतिमा...

क्रस होल्डिङमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध

नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गर्न प्रतिबन्ध गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै क्रस होल्डिङमा प्रतिबन्ध लगाएको हो । पुरानो व्यवस्थाअनुसार क्रस-होल्डिङ गरी लगानी गरिरहेको संस्थापक शेयर बिक्री सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूले आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गरेको संस्थापक समूहको शेयर धितोपत्र विनिमय बजारमार्फत खरिद/बिक्री गर्नसक्ने व्यवस्था गरेको थियो । यसका लागि सर्तहरू पनि निर्धारण गरिएको थियो । बैंक तथा वित्तीय संस्थामा लगानीमा रहिरह...

क्रस होल्डिङ भएका लघुवित्त कम्पनी एक वर्षभित्रै मर्ज हुनुपर्ने

२९ साउन, काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति जारी गर्दै यस्ता लघुवित्तहरुलाई एक वर्षभित्रै मर्जरमा जाने व्यवस्था गरिने जानकारी दिए । यसैगरी थोक […]