एउटा पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि ५ वटा कम्पनीको प्रतिस्पर्धा

काठमाडौं । बिमा समितिले एउटा पुनर्बिमा कम्पनीका लागि लाइसेन्स दिनेभन्दै माग गरेको आशयपत्रमा ५ वटा कम्पनीको आवेदन परेको छ । बिमा समितिले लाइसेन्स दिने सूचना प्रकाशित गर्दै हाल सञ्चालनमा रहेको नेपाल पुनर्बिमा कम्पनीसँग क्रस होल्डिङ नहुने गरि पुनर्बिमा कम्पनीको लाइसेन्सको लागि वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो । समितिले पुनर्बिमा...