दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ । ‘मोबाइल विना खाना खुवाउनै सकिन्न’, उनले भनिन्, ‘सुरुमा सानो हुँदा चुप बनाउन मोबाइलमा कार्टुन देखाइयो अहिले त्यही बानी भयो ।’ बच्चालाई मोबाइल नभए टिभिमा भएपनि […]