प्रहरी संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने

माेरङ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरणको तयारीमा रहेको बताएका छन्। काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित प्रहरी समायोजनको विषयक छलफलमा मुख्यमन्त्री केदार कार्कीसँग प्रहरी महानिरीक्षक कुँवरले जानकारी गराएका हुन्। उनले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने […]

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहमा मनपरी दरबन्दी सिर्जना, रोक्ने मुडमा सिंहदरबार

१८ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी सिर्जना व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्ड बनाउने निर्णय गरेको छ । सामान्य प्रशासन मन्त्री अनिता देवीको अध्यक्षमा बसेको विषयगत समितिको शुक्रबारको बैठकले यसका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकार र सरकार अन्तरगत निकायहरुसँगै  स्थानीय […]

प्रदेशमा खटिने कर्मचारीलाई एकमुष्ट रुपमा मुख्यमन्त्रीको कार्यालयमा पठाइने

सरकारले प्रदेशमा खटिने कर्मचारीलार्इ एकमुष्ट रुपमा मुख्यमन्त्रीको कार्यालयमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयबाटै प्रदेश सरकारले कर्मचारीलाई खटनपटन गर्नेगरी मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा...

प्रदेशमा जाने कर्मचारी एकमुष्ट मुख्यमन्त्री कार्यालयमै पठाइने

२५ साउन, काठमाडौं । सरकारले प्रदेशमा खटाइएका कर्मचारीलार्इ मुख्यमन्त्रीको कार्यालयमा पठाउने भएको छ । बाँकी खटनपटन प्रदेश सरकारले नै गर्नेछ । मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रिय निकायले कर्मचारीहरुलाई खटाउँदा …