प्रदेशमा जाने कर्मचारी एकमुष्ट मुख्यमन्त्री कार्यालयमै पठाइने

२५ साउन, काठमाडौं । सरकारले प्रदेशमा खटाइएका कर्मचारीलार्इ मुख्यमन्त्रीको कार्यालयमा पठाउने भएको छ । बाँकी खटनपटन प्रदेश सरकारले नै गर्नेछ । मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रिय निकायले कर्मचारीहरुलाई खटाउँदा …