काठमाडौँ : प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई खटाउँदा राजपत्रांकित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट रुपमा प्रदेश मुख्यमन्त्री वा प्रदेश मन्त्रिपरिषदको कार्यालयमा खटाउने निर्णय सरकारले गरेको छ। यसरी खटिएका कर्मचारीलाई