सरकारले प्रदेशमा खटिने कर्मचारीलार्इ एकमुष्ट रुपमा मुख्यमन्त्रीको कार्यालयमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयबाटै प्रदेश सरकारले कर्मचारीलाई खटनपटन गर्नेगरी मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा...