दसैँ–तिहारलाई लक्षित गरी काठमाडौं महानगरले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेसँगै सर्वसाधारणमा धरहरा प्रवेश कहिले गर्न पाइन्छ भन्ने जिज्ञासा बढेको छ । दुई वर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार–हतारमा...
धरहरा क्षेत्रमा खुलाइएको पार्किङको विषयले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच टकराव सुरु भएको छ। आठ दिनअघि सञ्चालनमा ल्याइएको सो पार्किङलाई लिएर अहिले स्थानीय सरकार र संघीय सरकार आमनेसामने भएका हुन्।...
काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहराको अण्डरग्राउण्ड क्षेत्रमा पार्किङ खुला गरेको प्रति सहरी विकास मन्त्रालयले आपत्ति जनाएको छ। पार्किङको काम पूरा नहुँदै खुला गरिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको हाे।...
काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको छ । न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको हो । यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ । सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ सुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ सुरू गरिएको हो । सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नं. वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले कामपा प्रहरी, स्थानीय र […]
काठमाडौं । धरहरा परिसरको बाटोमा अनाधिकृत पार्किङ हुँदा स्थानीयलाई सास्ती भएको छ । दातृराष्ट्रबाट आएको अर्बौ रकम खर्च गरेर बनिरहेको नयाँ धरहरा परिसरमा अनाधिकृत पार्किङ हुँदा हिडडुलमा समेत समस्या भएको स्थानीयको गुनासो छ । काठमाडौंका सडक पेटीलाई पार्किङ रहित बनाउने अभियानमा लागेको काठमाडौं महानगरपालिका समेत यो क्षेत्रको अनाधिकृत पार्किङका बारेमा अनविज्ञ छ ।
काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम पुस महिनाभित्र नसकिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी पुस महिनाभित्र सकाउने योजना बनाए पनि अझै काम बाँकी छ।टावरको काम सकिए पनि अझै सवारीसाधन पार्किङ बन्न सकेको छैन। धरहराको कम्पाउन्डको काम पनि सकिएको छैन। संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत संरचना बनाउने भनिए पनि हालसम्म बन्न सकेको छैन।प्राधिकरणकाे कार्यकाल भने आगामी पुसमा सकिँदै छ। त्यसो त धरहरा पुनर्निर्माणको काम कहिले सकिने टुंगो छैन। धरहरा निर्माण कहिल
काठमाडौं। धरहराको जमिनमुनि दुई तलाको बेसमेन्ट र जमिनमाथि ग्राउण्ड फ्लोरसहित २३ तले धरहरा पुनर्निर्माण गरिएको छ। धरहराको २०औं तलामा पुग्न २ वटा लिफ्टको व्यवस्था छ। त्यहाँबाट पूरै काठमाडौंको दृश्य हेर्न सकिन्छ। धरहराको छहारीमा ४०० ठूला गाडी र ७०० वटा मोटरसाइकल एकैपटक पार्किङ गर्न सकिनेछ। चारतले सिक्का र भूकम्प संग्रहालय एकैपटक हेर्न सकिनेछ। आगन्तुकका लागि आकर्षक बगैँचा र म्युजिकल फाउण्टेन छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेर उद्घाटन भएकोमा दीपावली मनाउन काठमाडौंबासीलाई आग्रह गरेका छन् ।
पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहराको उद्घाटन हुनु खुशीको कुरा रहेको बताए ।
प्रधानमन्त्री ओलीले भूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई प्राथमिकताका साथ रोजगारी दिइने बताए । उनले धरहरामा सिर्जना हुने नयाँ रोजगारीमा अवसर दिइने बताए ।
‘यहाँ कामका अवसरहरू छन्, पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परि...