चारपांग्रे साना सवारीसाधन र मोटरसाइकलले मात्रै प्रवेश पाउने
पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले गत शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो ।...