सुदूरपश्चिममा प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

धनगढी- अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिटमात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ। विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो। नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई-दुई, डडेल्धुरा, दार्चुला र […]

सम्बन्धित सामग्री

मधेसमा माओवादी केन्द्र शून्य हुनुकाे यस्ता छन् भित्री कारण

मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा सिटको अन्तिम परिणाम आउँदा सत्ता गठबन्धनको एक मुख्य दल माओवादी केन्द्र भने शून्य भयो ।

सुदूरपश्चिममा प्रतिनिधिसभामा माओवादी केन्द्र शून्य, प्रदेशमा ८ सिट

सुदूरपश्चिमका १६ प्रतिनिधि सभामध्ये माओवादी केन्द्रले चार क्षेत्रमा उम्मेदवारी दिएकोमा शून्य भएको छ । प्रदेशसभाका ३२ क्षेत्रमध्ये १२ उम्मेदवारी दिएकोमा आठ क्षेत्र मात्रै जितेको छ । बाजुरामा मतगणना सुरु हुन नसकेकाले प्रदेश र प्रतिनिधिसभा दुवै तर्फको नतिजा आइसकेको छैन । बाजुराबाट प्रतिनिधिसभामा माओवादी उम्मेदवार नभएपनि प्रदेश सभा ‘क’ बाट कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।प्रतिनिधिसभातर्फ कञ्चनपुर १ बाट माओवादी नेता बीना मगर एमालेका तारा लामा तामाङसँग ५ हजार ५४६ मतको फराकिलो मत अन्तर

गिरिराज हारेसँगै मधेसमा प्रतिनिधिसभातर्फ माओवादी शून्य

कुनै बेला मधेसलाई आफ्नो आधार क्षेत्र बनाएको नेकपा माओवादी केन्द्र यस आम निर्वाचनमा प्रतिनिधि सभातर्फ त्यहाँ शून्य बनेको छ । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएपछि मधेस प्रदेशमा माओवादी केन्द्र शून्य भएको हो । एमालेका उम्मेदवार महतो २३ हजार ४०२ मत ल्याएर विजय भएका छन् भने माओवादी केन्द्रका उपमहासचिव पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लडेका नेपाल समाजवादी पार

तुलसीपुर १४ मा माओवादी शून्य, कांग्रेसका ७ जना एमालेमा प्रवेश

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा नेकपा (माओवादी केन्द्र) शुन्य भएको छ । वडा कमिटिका अध्यक्ष लेखत कुमार पौडेल नेकपा (एमाले)मा प्रवेश गरेसँगै माओवादी केन्द्र शून्य बनेको हो । यसअघि स्थानीय तहको निर्वाचनमा अध्यक्ष बाहेकको कमिटी एमालेमा प्रवेश गरेको वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । यस्तै, वडामा कांग्रेसकाबाट ७ जना […]

झापामा नेकपा एमाले अगाडि, माओवादी केन्द्र शून्य

झापा। झापाका १५ स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुख गरी १७ पद हात पारेको छ । झापामा रहेको १५ स्थानीय तहमा ८ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । ती पालिकामा प्रमुख र उपप्रमुख पद गरी ३० पद रहेका मा १७ पद एमाले एक्लैले जितेको हो । गत वैशाख ३० गते भएकाे स्थानीय तहको […]

धनुषामा लोसपा र महोत्तरीमा माओवादी केन्द्र 'शून्य'

जनकपुरधाम । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकै कमजोर देखिएको छ । अठार स्थानीय तहमध्ये १७ वटाको गणना सकिँदा लोसपाले कुनै पनि पालिकामा प्रमुख पद जित्न सकेका छैन । जनकपुरधाममा उपमहानगरपालिकाको गणना भइरहेको छ । असी प्रतिशत मत गणना सकिँदा यहाँ पनि लोसपाका उमेदवार चौँथो स्थानमा छन् । धनुषाको तीन पालिकामा नेकपा (एमाले),...