झापामा नेकपा एमाले अगाडि, माओवादी केन्द्र शून्य

झापा। झापाका १५ स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुख गरी १७ पद हात पारेको छ । झापामा रहेको १५ स्थानीय तहमा ८ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । ती पालिकामा प्रमुख र उपप्रमुख पद गरी ३० पद रहेका मा १७ पद एमाले एक्लैले जितेको हो । गत वैशाख ३० गते भएकाे स्थानीय तहको […]

सम्बन्धित सामग्री

तुलसीपुर १४ मा माओवादी शून्य, कांग्रेसका ७ जना एमालेमा प्रवेश

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा नेकपा (माओवादी केन्द्र) शुन्य भएको छ । वडा कमिटिका अध्यक्ष लेखत कुमार पौडेल नेकपा (एमाले)मा प्रवेश गरेसँगै माओवादी केन्द्र शून्य बनेको हो । यसअघि स्थानीय तहको निर्वाचनमा अध्यक्ष बाहेकको कमिटी एमालेमा प्रवेश गरेको वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । यस्तै, वडामा कांग्रेसकाबाट ७ जना […]

धनुषामा लोसपा र महोत्तरीमा माओवादी केन्द्र 'शून्य'

जनकपुरधाम । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकै कमजोर देखिएको छ । अठार स्थानीय तहमध्ये १७ वटाको गणना सकिँदा लोसपाले कुनै पनि पालिकामा प्रमुख पद जित्न सकेका छैन । जनकपुरधाममा उपमहानगरपालिकाको गणना भइरहेको छ । असी प्रतिशत मत गणना सकिँदा यहाँ पनि लोसपाका उमेदवार चौँथो स्थानमा छन् । धनुषाको तीन पालिकामा नेकपा (एमाले),...