कम्प्युटर मर्मत गर्न स्रोत अभाव

सामुदायिक विद्यालयलाई दाताले दिएका कम्प्युटर बिग्रिएर थन्किन थालेका छन् । शिक्षामा गुणस्तर सुधार्न दिइएका कम्प्युटर मर्मत हुन सकेका छैनन् । सामान्य प्राविधिक समस्या आउँदासमेत कम्प्युटर मर्मत हुन नसक्दा विद्यार्थीले महिनौँसम्म कम्प्युटर चलाउन पाएका छैनन् ।

सम्बन्धित सामग्री

स्रोतको टुंगोबिनै पाँच वर्षमा ९३ खर्ब लगानीको सरकारी योजना

सरकारले हरेक वर्ष महत्त्वाकांक्षी बजेट बनाउँछ। स्रोत अभाव भएपछि अर्धवार्षिक मूल्यांकनमार्फत आकार घटाउँछ।...

बजेटमा मनलाग्दी : एउटा शीर्षकको रकम अर्कैमा खर्च

सञ्चित कोष घाटा बढेर स्रोत अभाव भएपछि सरकारले खर्चको व्यवस्थापन गर्न चैत महिनामा ३३ अर्ब २१ करोड रकमान्तर गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी अर्थ विविध शीर्षकमा ३१ अर्ब...

सरकारलाई ऋण दिन बैंकसँग साढे २ खर्बको स्रोत चाहिने

२९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० मा नेपाल सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र ऋण (आन्तरिक ऋण) उठाउन स्रोत अभाव हुने देखिएको छ । यसका लागि नेपाल राष्ट्र बैंकसँग सापटी लिएर बैंकहरुले सरकारलाई ऋण उपलब्ध गराउनुपर्ने सम्भावना छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा लिएको उद्देश्य पुरा गर्नका लागि आन्तरिक ऋणबाट […]

चुनावअघि ३० अर्ब आन्तरिक ऋण उठाइँदै

संघीय तथा प्रदेश निर्वाचनमा दैनिक खर्च धान्न स्रोत अभाव हुने भएपछि सरकारले चर्काे ब्याजदरमा आन्तरिक ऋण लिने भएको छ । अर्थ मन्त्रालयले चुनावअघि नै स्रोत व्यवस्थापन हुने गरी आन्तरिक ऋणको तालिका...

बैंकमा तरलता होइन, लगानीयोग्य स्रोत अभाव हो : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताएका छन् ।

निक्षेप खोसाखोसमा बैंकहरु

बैंकहरुसँग स्रोत अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा पुनः सुरु भएको छ । संस्थागत निक्षेपकर्ताले गरेको बार्गेनिङ, सीडी रेसियोको दबाव लगायतले बैंकिङ प्रणालीको निक्षेपमा सुधार नभएपनि बैंकरबीच नै निक्षेप तानातान गर्ने होडबाजी चलेको छ ।

एक लाख टन मलका लागि स्रोत अभाव

सरकारले आउँदो धानबालीका लागि रासायनिक मल अभाव हुन नदिनका लागि स्रोत व्यवस्थापन गर्न लागेको छ । हिउँदे बालीका लागि मलको अभाव नभए पनि धानबालीमा अभाव हुनसक्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप एक लाख टन मल खरिदका लागि स्रोत जुटाउन लागेको हो ।चालू आर्थिक वर्षमा छुट्याएको रकमले मल खरिद गर्न नपुग्ने भएकाले थप रकम […]

बागलुङको न्यायिक समितिमा साधन र स्रोत अभाव

बाग्लुङ, ६ बैशाख । बागलुङका पालिका तहमा न्यायिक समिति गठनको चार वर्ष पुग्दा पनि साधन र स्रोत अभाव भएको गुनासो बढेको छ । अधिकार क्षेत्रबारे अझै अन्योल हुँदा कतिपय मुद्दा गाउँमा मिलाइदिन बाध्यता रहेको बताइएको छ । सर्वोच्च अदालतको मेलमिलाप समितिले आइतबार आयोजना गरेको ‘मेलमिलाप पद्दतिको विद्यमान अवस्था र आगामी कार्यदिशा तथा मेलमिलापमा सरोकारवालाको’ भूमिका […]

योजनामा केबलकारदेखि सुरुङमार्गसम्म, अान्तरिक स्रोत अभाव

सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएको १५ महिना बितिसकेको छ। सबै स्थानीय तहले आफ्नो मातहतमा नीति कार्यक्रम तथा विकासको योजना ल्याइसकेका छन्। सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले अा-आफ्नो बजेट पारित गरिसकेका छन्। सबै स्थानीय तहले विकासे योजनालाई विशेष महत्त्व दिएका छन्। उनीहरुले ठूला र महत्वकांक्षी विकासे य...

गुरुकुल सञ्चालन गर्न स्रोत अभाव

गाउँघरमा गुरु पुरोहितको अभाव हुन थालेपछि गुरुकुल शिक्षाप्रतिको आकर्षण बढेको छ। गुरुकुलमा निःशुल्क पढाउने परम्परा रहेकोले सञ्चालनमा भने समस्या हुने गरेको छ। मोरङको लेटाङ–९, जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा २६ जना ब्राह्मण बाल बटुकले गुरुकुल शिक्षा लिइरहनुभएको छ। सरकारी सहयोगबिना नै सञ्चालन भएको विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थी पढाइ नसक्दै गुरु पुरोहित हुने गरेका छन्।