बैंकमा तरलता होइन, लगानीयोग्य स्रोत अभाव हो : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताएका छन् ।