सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएको १५ महिना बितिसकेको छ। सबै स्थानीय तहले आफ्नो मातहतमा नीति कार्यक्रम तथा विकासको योजना ल्याइसकेका छन्।
सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले अा-आफ्नो बजेट पारित गरिसकेका छन्। सबै स्थानीय तहले विकासे योजनालाई विशेष महत्त्व दिएका छन्। उनीहरुले ठूला र महत्वकांक्षी विकासे य...