द्रुतमार्गको दोस्रो चरणको काम निजगढबाट हुने

कम समय र दूरीमा तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्न निर्माणाधीन काठमाडौं–तराई/मधेश जोड्ने द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट शुरू हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जा लगायतका विवादको समाधान अझै हुन नसकेपछि द्रुतमार्गको अन्तिम विन्दु निजगढतर्फबाट नै द्रुतमार्गको निर्माण काम शुरू गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार आर्थिक वर्ष ०७८/७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट नै शुरू गरिने तयारी भ...

सम्बन्धित सामग्री

संसदीय समितिमा चन्दा कार्कीको प्रश्न- ६ वर्षसम्म द्रुतमार्गको काम किन सकिएन ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले द्रुतमार्गको काम ६ वर्षसम्म किन नसकिएको भन्दै प्रश्न गरेकी छिन् ।

काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं, जेठ २६ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण […]

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्गको सबै ट्रयाक खुलेको छ । धनगढीदेखि दिपायलसम्मको करिब ९६ किलोमिटर सडकमा करिब १८ किलोमिटर सडकको ट्रयाक खोली धनगढीदेखि दिपायलसम्म सडक जोडिएको हो ।धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयले आर्थिक वर्ष २०७३-०७४ देखि हालसम्म करिब ३० करोड रुपैयाँ खर्च गरेर १८ किलोमिटर ट्रयाक खोल्ने र लेबल मिलाउने काम गरेको जनाएको छ । आयोजना कार्यालयका सूचना अधिकारी […]

डेढ दशकपछि खुल्यो धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक

डाेटी - कैलालीको धनगढीदेखि डोटीको दिपायल राजपुरसम्मको द्रुतमार्गको ट्रयाक खुलेको छ । द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु भएको झन्डै डेढ दशकपछि ट्रयाक खुलेको हो । धनगढी–दिपायल ट्रयाक जोडिएपछि नागरिक खुसी भएका छन् । आफूले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन सहज हुने वीपीनगरका स्थानीय बासिन्दा रोजबहादुर कल्लेलले बताउनुभयो । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडक खण्डको ट्रयाक खुलेसँगै खुटिया, वीपीनगर, गड्सेरा हुँदै दिपायल राजपुर जोड्ने द्रुतमार्गको ट्रयाकको काम पूरा भएको ह...

लक्ष्यअनुरूप द्रुतमार्गको काम

काठमाडौं, साउन ६। काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको […]

द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट सुरु हुने

काठमान्डाैं / कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि दु्रतमार्गको अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली... The post द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट सुरु हुने appeared first on Purbeli News.

द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट सुरु हुने

कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ ।द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि दु्रतमार्गको अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार आर्थिक वर्ष ०७८/७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट न