काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम समयमै सक्ने गरी कार्ययोजना बनाउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम समयमै सक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोजना तोकिएको समयमा सम्पन्न हुने विश्वसनीय अवस्था नभएको भन्दै समितिले प्रधानमन्त्री...