काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे
निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।
द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली