लक्षित वर्गलाई १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्नेबागम तयारी गरेको छ । महानगरका अनुसार कारबाही स्वरूप केन्द्र र प्रदेश मातहत अन्तर्गतका ७२ वटा अस्पतालको नाम सार्वजनिक गर्ने तयारी छ । महानगर स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्ने अस्पताललाई थप कारबाहीका […]

सम्बन्धित सामग्री

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग […]

१० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारीमा महानगर

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद …

असहायलाई १० प्रतिशत शय्या उपलब्ध नगराउने अस्पताललाई कारबाही गर्छु : मेयर  बालेन

काठमाडौं : काठमाडौं उपत्यकामा रहेका अस्पतालले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश (१० )  प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार नगरे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताएका छन्।फेसबुकमा एक स्टाटस राख्दै उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारबाही हुने बताएका हुन्।उनले भनेका छन्, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ ।