‘हेरा’ ले सार्वजनिक गर्‍यो  हिंसा र दुर्व्यवहार प्रभावित महिलाहरुको अनुसन्धान प्रतिवेदन

काभ्रे।  हिंसा र दुर्व्यवहारको प्रतिक्रिया दिने स्वास्थ्य संस्था (हेरा) ले स्वास्थ्य संस्थामा उपचारका लागि आएका हिंसा प्रभावित महिलाका सन्दर्भमा गरेको अनुसन्धान प्रतिवेदन धुलिखेल अस्पतालमा सार्वजनिक गरिएको छ । ‘धुलिखेल अस्पताल, अस्पतालका ५ वटा आउटरिच केन्द्रहरुमा गरिएको २०१८ देखि २०२२ सम्मको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ’– प्रमुख अनुसन्धानकर्ता प्रा.डा.कुन्तादेवी पुनले भनिन–‘स्वास्थ्यकर्मी तथा हिंसा प्रभावित महिलाहरुका विषयमा […]

सम्बन्धित सामग्री

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित महिला ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन्।...

घरेलु हिंसाबाट प्रभावित महिलालाई सिलाई कटाई तालिम

जुम्लामा घरेलु हिंसा बाट प्रभावित महिलाहरुका लागि १ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ।

घरेलु हिंसाबाट प्रभावित महिलालाई सिलाई कटाई तालिम

जुम्लामा घरेलु हिंसा बाट प्रभावित महिलाहरुका लागि १ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ।

हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि आश्रय गृह बनाउन माग

कपिलवस्तुमा हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि आश्रय गृह बनाउन माग गरिएको छ।

खोपकार्ड अनिवार्य गर्दा हिंसा पीडितलाई समस्या

काठमाडौँ । ओरेक नेपालले खोप कार्ड नभएकै कारण हिंसा प्रभावित महिला तथा किशोरीले सास्ती भोग्नुपरेको र उनीहरूको न्यायमा पहुँचमा बाधा जनाउँदै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । पीडितले महिलाले घटनाको सुनुवाइका लागि जाँदा अदालत छिर्न नपाएको, प्रहरी तथा पालिकामा जाँदा खोपकार्डको अभावमा कार्यालय प्रवेशमा रोक लगाइएको अवस्थाबारे सरोकारवाला पक्षसँग छलफल गरेको छ । सरकारले यस्तो […]

खोपकार्ड अनिवार्य गर्दा हिंसा पीडितलाई समस्या

ओरेक नेपालले खोप कार्ड नभएकै कारण हिंसा प्रभावित महिला तथा किशोरीले सास्ती भोग्नुपरेको र उनीहरूको न्यायमा पहुँचमा बाधा जनाउँदै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।...

घरेलु हिंसा प्रभावित महिलालाई सेवा

खलङ्गा, १० कात्तिक । यहाँस्थित आश्रय केन्द्रले घरेलु हिंसा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलालाई अल्पकालीन आश्रय प्रदान गरिराखेको छ । हालसम्म केन्द्रले सात सय १५ जनालाई सेवा प्रदान गरिसकेको जनाएको छ । केन्द्रले सरोकारवाला निकायका सहयोगमा मनोविमर्श केन्द्र, कानुनी सेवा, पारिवारिक पुनर्मिलन, अदालतमा मुद्दा दायर, स्वास्थ्य सेवा, वकालत पैरवी, तालिम गोष्ठी तथा अन्तरक्रियासमेत गर्दै आएको छ […]

१० अध्यादेश निष्क्रिय : खोपसँगै तेजाव र हिंसा पीडित महिला प्रभावित

३० भदौ, काठमाडौं । सरकारले संसदबाट पास नगराउँदा बुधबार रातिदेखि १० अध्यादेश निष्क्रिय हुँदैछन् । अध्यादेशहरु निष्क्रिय हुँदा कोरोनाको खोप खरीद मात्र होइन, तेजाब र हिंसा पीडित महिलाहरु पनि प्रभावित हुने भएका छन् । केपी शर्मा ओली सरकारले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, कोभिड–१९ संकट […]

अमेरिकी सेना फिर्तीपछि अफगानिस्तानमा हिंसा वृद्धि

एजेन्सी। अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्तापछि हिंसा निकै वृद्धि भएको छ। वरदक प्रान्तमा भएको पछिल्लो हिंसक झडपपछि जलरेज जिल्लालाई तालिबानले कब्जा गरेको छ। उक्त झडपमा पाँच प्रहरी र ४० तालिबानी मारिएका छन्। युद्ध प्रभावित उक्त देशमा अमेरिकी सेनाको फिर्तीपछि हिंसा वृद्धि भएको हो। स्थानीय मिडियाका अनुसार निकै दिनको संघर्षपछि तालिबानले जलरेज कब्जा गर्न सफल भएको हो।