हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि आश्रय गृह बनाउन माग

कपिलवस्तुमा हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि आश्रय गृह बनाउन माग गरिएको छ।