खोपकार्ड अनिवार्य गर्दा हिंसा पीडितलाई समस्या

काठमाडौँ । ओरेक नेपालले खोप कार्ड नभएकै कारण हिंसा प्रभावित महिला तथा किशोरीले सास्ती भोग्नुपरेको र उनीहरूको न्यायमा पहुँचमा बाधा जनाउँदै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । पीडितले महिलाले घटनाको सुनुवाइका लागि जाँदा अदालत छिर्न नपाएको, प्रहरी तथा पालिकामा जाँदा खोपकार्डको अभावमा कार्यालय प्रवेशमा रोक लगाइएको अवस्थाबारे सरोकारवाला पक्षसँग छलफल गरेको छ । सरकारले यस्तो […]