खेलकुद समिति सदस्य सचिवबाट पर्शुराम बस्नेतलाई हटाउने प्रदेश १ सरकारको तयारी

राजीनामा दिन अटेर गरेपछि प्रदेश १ सरकारले प्रदेश खेलकुद समितिको सदस्य सचिव पर्शुराम बस्नेतलाई हटाउने तयारीसहित स्पष्टिकरण सोधेको छ । अल्पमतमा रहेका तत्कालिन एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले विवादित छवि...

सम्बन्धित सामग्री

खेलकुद विकास बोर्डका सदस्य सचिवलाई हटाउने प्रदेश १ सरकारको तयारी

प्रदेश सरकारले प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतलाई हटाउने प्रक्रिया सुरु गरेको छ । बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजन राईले बस्नेतलाई योग्यताबिना नै सदस्य सचिव नियुक्त भएको भन्दै तीन दिनभित्र लिखित जवाफ बुझाउन मंगलबार तीनदिने स्पष्टिकरण सोधेका छन् ।