रिपार्टर्स नेपाल : सारा काठमाडौं जब सुतिरहेको हुन्छ, इन्जिनियर रमण महतो रातभरि जागै हुन्छन् । र, त साढे दुई वर्षमै ठडिएको छ, काठमाडौंको शान, मान र गौरव बनेको ऐतिहासिक धरहरा । त्यसो त धरहरा साढे दुई वर्षमै बनेको भने पनि पाँच वर्ष बराबर समय हो । किनभने रमणले दिन पनि भनेनन्, रात पनि भनेनन् । […]