काठमाडौं । लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत एडम मोसेरीले हालै आफ्नो असाधारण करिअर यात्राका विषयमा सोसल मिडियामा शेयर गर्दै आफ्ना फलोअर्स लगायतका इन्टरनेट प्रयोगकर्ताहरुलाई प्रभावित तथा प्रेरित गरे । सन् २०१८ को अक्टोबरदेखि इन्स्टाग्रामको प्रमुखका रुपमा रहँदै आएका मोसेरीले मेटाको स्वामित्वमा रहेको प्लाटफर्म थ्रेड्समा चलिरहेको एउटा भाइरल ट्रेण्डमा भाग लिएका छन् जहाँ […]
अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं […]
ज्याक माले १९६४ को सेप्टेम्बर १० मा यस लोकमा पाइला टेकेका थिए । तर, हाल उनी चिनियाँ सफल व्यवसायी, लगानीकर्ता र परोपकारी व्यक्तिको रूपमा परिचित भइसकेका छन् । ‘मा’ चिनियाँ निजी इक्विटी फर्म युनफेङ क्यापिटलका सहसंस्थापक हुन् । २०२३ को जुनसम्म उनको कुल सम्पत्ति ३४.५ अर्ब डलर पुगेको छ । ब्लुमबर्ग बिलिनियर इन्डेक्सको सूचीअनुसार उनी […]
जुम्ला । माघ ४ गते जुम्लाको पातारासी गाउँपालिकाको बाँता गाउँमा रेम्बो ट्र«ाउड माछा पालनको रिर्पोटिङ गर्न जाने निधो भयो । पातारासीको बाँता गाउँ, जो एग्ला खस्रु हिमालको खोंचमा छ । बाहिरबाट यो गाउँ देख्न सकिदैन । वरिपरिका डाँडाले गाउँको दृश्य छोपिएको छ । जसरी गाउँको दृश्य डाँडाले छोपिएको छ, त्यसै गरि लुकेका छन्, किसानका सफलताका […]
The post जसको सफलताको कथा सुनाउन नपाउदै मृत्युको खबर कानमा पर्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्वुचेत निवासी सिङगे लामाले १९ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेती गर्दै आएका छन् । थाम्वुचेतमा आफन्तको १९ रोपनी जग्गा भाडामा लिएका लामाले १९ लाखको लगानीमा कुरिलोको बीउ खरिद गरेका थिए । उनले उक्त बीउ बनेपाबाट आफ्नै लगानीमा खरिद गरेका थिए । त्यसपछि खरिद गरेको बीउ लामाले व्याडमा एक–एक गरेर […]
उनी अहिले देशलाई ऐतिहासिक सफलता दिलाउने खेलाडी हुन्, जसले नेपालको पारा तेक्वान्दोमा सफलताको कथा पनि कोरिन्। अझ भनौं नेपाली खेलकुदमै पारालम्पिकजस्तो प्रतिस्पर्धामा दुई जित रचिन्। सहभागितामा मात्र सीमित हुने नेपालको परम्परामा विजयरेखा कोरिन्।...
बालसाहित्य लेख्नु सजिलो काम पक्कै पनि होइन। बालसाहित्य लेख्दा एउटा सीमामा बसेर लेख्नुपर्छ। बालबालिकाका लागि कस्तो विषयवस्तु उचित हुन्छ, कुन हुँदैन भन्नेमा लेखक सजग हुनुपर्छ। बालसाहित्य लेख्दा लेखकले बालबालिकाको मनोभावनालाई बुझेर लेख्नुपर्छ। उनीहरूको रुचि ...
१५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पर्याप्त नभएर अहिले धेरै मुलुकमा खोप अभियान सुस्त गतिमा चलिरहेको छ । नेपालमा अहिलेसम्म करीब पाँच प्रतिशत जनसंख्याले मात्र पूर्ण खोप पाएका छन् । तर, दक्षिण एसियाकै अर्को मुलुक भुटान भने छिट्टै नै शतप्रतिशत नागरिकलाई कोरोना खोप दिन सक्ने अवस्थामा देखिएको छ । गत मंगलबार भुटानको […]
रिपार्टर्स नेपाल : सारा काठमाडौं जब सुतिरहेको हुन्छ, इन्जिनियर रमण महतो रातभरि जागै हुन्छन् । र, त साढे दुई वर्षमै ठडिएको छ, काठमाडौंको शान, मान र गौरव बनेको ऐतिहासिक धरहरा । त्यसो त धरहरा साढे दुई वर्षमै बनेको भने पनि पाँच वर्ष बराबर समय हो । किनभने रमणले दिन पनि भनेनन्, रात पनि भनेनन् । […]