१५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पर्याप्त नभएर अहिले धेरै मुलुकमा खोप अभियान सुस्त गतिमा चलिरहेको छ । नेपालमा अहिलेसम्म करीब पाँच प्रतिशत जनसंख्याले मात्र पूर्ण खोप पाएका छन् । तर, दक्षिण एसियाकै अर्को मुलुक भुटान भने छिट्टै नै शतप्रतिशत नागरिकलाई कोरोना खोप दिन सक्ने अवस्थामा देखिएको छ । गत मंगलबार भुटानको […]