बालसाहित्य लेख्नु सजिलो काम पक्कै पनि होइन। बालसाहित्य लेख्दा एउटा सीमामा बसेर लेख्नुपर्छ। बालबालिकाका लागि कस्तो विषयवस्तु उचित हुन्छ, कुन हुँदैन भन्नेमा लेखक सजग हुनुपर्छ। बालसाहित्य लेख्दा लेखकले बालबालिकाको मनोभावनालाई बुझेर लेख्नुपर्छ। उनीहरूको रुचि ...