काभ्रेमा आइतबार मध्यरातिदेखि निषेधाज्ञा

काभ्रे जिल्लामा आइतबारबाट निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा तीव्र गतिमा कोरोना संक्रमण दिनानुदिन बढ्न थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र काभ्रेले निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।  संक्रमण...

सम्बन्धित सामग्री

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।

निषेधाज्ञा एक साताका लागि थप

बझाङ। बझाङमा गत वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए।

निषेधाज्ञा एक साताका लागि थप

बझाङ। बझाङमा गत वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए।

फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।...

महोत्तरीमा आजदेखि निषेधाज्ञा

जनकपुरधाम : नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि महोत्तरीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो।गत आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बुधबार बिहान ६ बजेदेखि अगामी वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो। निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उल्लंघन गरे कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।निषेधाज्ञा अवधिमा एम्

बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नु पर्ने सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् ।...

मकवानपुरमा आइतबार मध्यरातिबाट निषेधाज्ञा

हेटौडा । मकवानपुरमा आइतबार मध्यरातिबाट निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय हेटौँडाका अनुसार हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने छ । यी क्षेत्रमा अत्यावश्यक […]

आइतबार मध्यरातिबाट काभ्रेमा निषेधाज्ञा लागू

काठमाडौँ । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको राजमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै […]

काभ्रेमा आइतबार रातिदेखि एकसाता निषेधाज्ञा

काभ्रे : कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा वैशाख २६ गतेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिए। उनका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपा बजार धुलिखेल सदरमुकाम पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म, बनेपा तीनदोबाटोदेखि नाला भगवती र बन