देशसञ्चार साँझ _१३ असार २०७८, आइतबार | उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा सोमबार मात्र निर्णय हुने

देशसञ्चार साँझ १३ असार २०७८, आइतबार उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा सोमबार मात्र निर्णय हुने संसद विघटनसम्बन्धी रिटका लागि रिट निवेदक पक्षलाई बहसका लागि दिएको १२ घन्टाको समय सकियो राज्यपक्षले तीन बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको बिप्लव समुहको गुनासो चौबीस घन्टामा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि कांग्रेसले केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि […]